बिहीबार, असार १९,२०८२ 08:51:18
  • बिहीबार, असार १९,२०८२ 08:51:18
Global IME Bank Limited

भियतनामको सेयरबजार ३ वर्षकै उच्च

Hyundai Nepal
भियतनामको सेयरबजार ३ वर्षकै उच्च
Nabil Bank Limited

काठमाण्डौ । भियतनामको सेयर बजार पछिल्लो ३ वर्षकै उच्च विन्दुमा पुगेको छ । भियतनामको सेयर बजार मापक इन्डेक्स ०.३ प्रतिशतले बढ्दै ३ वर्षकै उच्च कायम भएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भियतनामबीच व्यापारिक सम्झौता हुने घोषणा गरेसँगै भियतनामको सेयर बजारमा हरियाली छाएको हो ।  

यस्तै आज जापानको सेयर बजार पनि बढेको छ । जापानको निक्की२२५ इन्डेक्स ०.०५९ प्रतिशत, दक्षिण कोरियाको कोस्पी १.०४ र चीनको एसएसई कम्पोजिट ०.०७४ प्रतिशतले बढेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.