बिहीबार, बैशाख ३१,२०८३ 11:11:30
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 11:11:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नाडाद्वारा रसुवामा आएको बाढी पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन आग्रह

Laxmi Sunrise Bank Limited
नाडाद्वारा रसुवामा आएको बाढी पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन आग्रह
Shivam Cement

काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशनअफ नेपाल(नाडा)हालै रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन आग्रह गरेको छ । नाडाले एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो ।  

विज्ञप्तीमा भनिएको छ,‘रसुवामा आएको बाढीले केवल मानवीय जनजीवन मात्र नभई मुलुकको प्रमुखव्यापारिक नाका—केरुङ ररसुवागढी—मार्फत हुने अटोमोबाइलआयात प्रणालीमा गहिरो असर पु¥याएको छ। यसले भन्सार परिसरमा रहेका निर्माणाधिन सुख्खाबन्दरगाह, पार्किङ्गमा रहेका कन्टेनरहरु समेत बगाएको छ । यस कठिन घडीमा हामी सम्पूर्ण पीडितहरूप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छौं । आफ्नो घर, व्यवसाय र जीवनयापनगुमाउनु परेको पीडा अवर्णनीय छ र हामीत्यसमागहिरो सहानुभूति प्रकट गर्दर्छौं ।’

Bizshala
New Office
CG Motors

नाडाले हरेक कठीन घडीहरुमा अटोमोवाइल क्षेत्रका सम्पूर्ण सदस्यहरूको सधैं साथमा रहदै आएको समेत जनाएको छ । ‘पीडितहरूको हिम्मत, धैर्यता र पुनःस्थापनाकाप्रयासमाहामी ऐक्यबद्धता जनाउँछौं । यदि यस विषम परिस्थितिमा नाडाबाट कुनै सहयोग सम्भव छ भने जानकारी गराउनु हुन सम्बन्धित सवैमा हार्दिक अनुरोध गर्दछौ । यो संकटको घडीमा हामी सबै मिलेर सहयोग र करुणाका साथ अघि बढन अनुरोध गर्दछौ,’ नाडाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.