बिहीबार, श्रावण २१,२०८३ 04:59:26
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 04:59:26
Bizshala
Global IME Bank Limited

कम्बोडिया र थाइल्याण्डबीच युद्धविरामको घोषणा

कम्बोडिया र थाइल्याण्डबीच युद्धविरामको घोषणा
New Office

काठमाण्डौ । मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले कम्बोडिया र थाइल्याण्ड युद्धविराम लागू गर्न सहमत भएको बताएका छन् । उनले प्रधानमन्त्री हुन मानेट र थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथम वेचाचाईले तत्काल युद्धविरामको इच्छा व्यक्त गरेको बताएका हुन् ।  

‘थाइल्याण्ड र कम्बोडिया बीचको तत्काल र बिना शर्त युद्धविराम स्थानीय समय अनुसार सोमबार मध्यरातबाट लागू हुनेछ,’ उनले भने, ‘तनाव कम गर्न र शान्ति र सुरक्षाको पुनर्स्थापना गर्ने दिशामा यो एउटा महत्त्वपूर्ण पहिलो कदम हो।’  

थाइल्याण्ड र कम्बोडियाबीच तीनवटा कुरामा सहमति भएको छ । मलेसियाली समय मध्यरातबाट बिनाशर्त युद्धविराम हुने जनाइएको छ।

यससँगै मंगलबार बिहान ७ बजे दुवै देशका सैन्य कमाण्डरबीच ‘अनौपचारिक बैठक’ हुनेछ र त्यसपछि अगस्ट ४ मा आसियान अध्यक्षको नेतृत्वमा रक्षा सहचारीहरूको बैठक हुनेछ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.