सोमबार, फाल्गुन ४,२०८२ 06:13:36
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 06:13:36
Bizshala
Global IME Bank Limited

वेष्टर्न युनियनले अमेरिकी कम्पनीलाई ५ सय मिलियन डलरमा अधिग्रहण गर्ने

वेष्टर्न युनियनले अमेरिकी कम्पनीलाई ५ सय मिलियन डलरमा अधिग्रहण गर्ने
Shivam Cement

काठमाण्डौ । विश्वकै अग्रणी मनि ट्रान्सफर कम्पनी वेष्टर्न युनियनले अमेरिकी कम्पनी इन्टरमेक्सलाई अधिग्रहण गर्ने भएको छ । वेष्टर्न युनियनले इन्टरमेक्सलाई ५ सय मिलियन डलर नगदमा अधिग्रहण गर्न लागेको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

इन्टरमेक्स ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रका देशहरुमा आधारित भुक्तानी सेवा प्रदायक अमेरिकी कम्पनी हो । वेष्टर्न युनियनले इन्टरमेक्सको प्रत्येक सेयरबापत १६ डलर तिर्ने जनाएको छ ।  

यो सम्झौताले कम्पनीको समायोजित प्रतिसेयर आम्दानी ०.१० डलरभन्दा बढीले वृद्धि हुने वेष्टर्न युनियनले जनाएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.