बुधबार, भाद्र ४,२०८२ 07:02:39
  • बुधबार, भाद्र ४,२०८२ 07:02:39
Global IME Bank Limited

भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर उद्घाटन

Hyundai Nepal
भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर उद्घाटन
Shivam Cement


काठमाण्डौ । डेल्टा अटोकर्प प्रालिले भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर उद्घाटन गरेको छ । डेल्टा अटोकर्प प्रालि भेष्पा अप्रिलिया, नेपालको लागि आधिकारिक बिक्रेता हो। जसले ग्राहकहरुलाई उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ। 

यो नयाँ सर्भिस सेन्टर पिपलबोट, बौद्ध, काठमाण्डौमा अवस्थित छ र भेष्पा अप्रिलियाको सबै स्कुटरहरूको लागि पूर्ण-सुविधा सम्पन्न सेवा प्रदान गर्न तयार रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी हाम्रा ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौं।यो नयाँ सर्भिस सेन्टरले भेष्पा अप्रिलियाका ग्राहकहरुलाई सहज र भरपर्दो सेवा सुनिश्चित गर्नेछ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नयाँ सेन्टरमा अत्याधुनिक उपकरणहरू र अनुभवी प्राविधिकहरू उपलब्ध छन्, जसले स्कुटरहरूको मर्मत र सेवालाई प्रभावकारी बनाउनेछन्। ग्राहकहरुले अब स्पेयर पार्ट्स, सर्भिस र मर्मतका लागि एउटै छानामुनि सुविधा पाउनेछन्।

कम्पनीका निर्देशक एवं सीईओ विजय महतोले नयाँ सर्भिस सेन्टरले ग्राहकहरुलाई बिक्रीपछिको सेवाको दायरा फराकिलो बनाउने बताए । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X