नाडा अटो शो २०२६ मा Vespa र Aprilia को ‘The Saving Extravaganza’ अफर
काठमाण्डौ । नेपालमा Vespa र Aprilia का आधिकारिक वितरक Delta Autocorp Pvt. Ltd. ले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै विशेष ‘The Saving Extravaganza’ योजना सार्वजनिक गरेको छ।नाडा अटो शोको स्टल नम्बर TWE-11 मा उपलब्ध हुने योजनाअन्तर्गत प्रदर्शनी अवधिभर Vespa वा Aprilia खरिद वा बुकिङ गर्ने ग्राहकले रु. २८ हजार ५०० सम्मको विशेष लाभ प्राप्त गर्ने कम्पनीले जनाएको छ। खरिद गर्ने ग्राहकलाई विशेष Vespa तथा Aprilia ल्यापटप ब्यागसमेत उपलब्ध...

