मंगलवार, आश्विन २७,२०८३ 10:41:37
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 10:41:37
Bizshala
Global IME Bank Limited

अख्तियारद्वारा पूर्वमुख्यसचिव अर्यालविरुद्ध सर्वोच्चमा पुनरावेदन

Bizshala
अख्तियारद्वारा पूर्वमुख्यसचिव अर्यालविरुद्ध सर्वोच्चमा पुनरावेदन
New Office

काठमाण्डौ । अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा विशेष अदालतबाट सफाइ पाएका पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।  

विसं २०८१ असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य सचिव बैकुण्ठ अर्याल र अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यलगायत १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

अख्तियारले उनीहरूमाथि ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो मागदाबी गरेको थियो । उक्त मुद्धामा २०८१ मंसिर १३ गतेको फैसलाले पूर्वमुख्यसचिव अर्यालसहित नौ जनालाई आंशिक ठहर गर्दै सफाइ दिएको थियो ।  

अख्तियारले उक्त फैसलाप्रति असहमति जनाउँदै आज सर्वोच्चमा आज पुनरावेदन दर्ता गराएको हो ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X