अख्तियारद्वारा पूर्वमुख्यसचिव अर्यालविरुद्ध सर्वोच्चमा पुनरावेदन
काठमाण्डौ । अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा विशेष अदालतबाट सफाइ पाएका पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । विसं २०८१ असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य सचिव बैकुण्ठ अर्याल र अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यलगायत १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको...