मंगलवार, आश्विन २८,२०८२ 09:28:23
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 09:28:23
IME remit
Global IME Bank Limited

पोखरा–भुटान चार्टर उडान हुने

Hyundai Nepal
पोखरा–भुटान चार्टर उडान हुने
Shivam Cement

काठमाण्डौ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानमा चार्टर उडान हुने भएकमो छ । सेप्टेम्बर र अक्टोबर महिनामा पोखरादेखि भुटानको पारो चार्टर उडान हुने भएको हो ।  

उक्त उडान भुटान एयरले गर्न लागेको हो ।  

Shivam Cement
Bizshala
CG Motors

भुटान एयरले १ सय २६ सिट क्षमताको एयरबस ए–३१९ विमानमार्फत ४ वटा उडान सञ्चालन गर्नेछ । पहिलो उडान २८ सेप्टेम्बर, दोस्रो उडान २ अक्टोबरमा  तेस्रो उडान ६ अक्टोबर र चौथो उडान १० अक्टोबरमा हुनेछ ।  

सबै उडानको लागि प्यासेन्जर खुला गरिएको छ । पारोबाट बिहान साढे १० बजे उडान भर्ने फ्लाइट पोखरामा पौने १२ बजे ल्याण्ड गर्ने जनाइएको छ । यसअघि सिचुवान एयरले पोखरादेखि चीनको छेन्दुसम्म उडान भरेको थियो ।

अहिले पनि हिमालयन एयरलाइन्सले ल्हासा उडान भरिरहेको छ । 

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.