शुक्रबार, भाद्र २०,२०८२ 12:27:27
  • शुक्रबार, भाद्र २०,२०८२ 12:27:27
Global IME Bank Limited

नाडाको विशेष साधारणसभा स्थगित, महासंघ बन्ने अजेण्डा अलपत्र

Hyundai Nepal
नाडाको विशेष साधारणसभा स्थगित, महासंघ बन्ने अजेण्डा अलपत्र
Shivam Cement

काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा)ले बोलाएको विशेष साधारणसभा तत्कालका लागि स्थगित भएको छ ।  

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले बिहीबार एक विज्ञप्ति जारी गर्दै यसअघि घोषित विशेष साधारणसभा हाललाई स्थगित भएको जानकारी दिएका हुन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नाडाको भदौ १९ गते बसेको २२ औं केन्द्रीय कार्यसमितिको बैठकले भदौ २४ गते मंगलबारका लागि ललितपुरको झम्सिखेलस्थित द प्लाजामा तोकेको विशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

नाडाको कार्यसमितिले विशेष साधारणसभाको घोषणा गर्दै मिति नै तोकेपछि वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा लगायतले नोट अफ डिसेन्ट लेखेका थिए । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए र त्यसकै आधारमा प्रशासन कार्यालयले समेत विशेष साधारणसभा तत्काल नगर्न सुझाएको थियो । विकसित नयाँ परिस्थिति र घटनाको विश्लेषण गर्दै नाडालाई महासंघमा रुपान्तरण गर्ने विशेष अजेण्डासहितको साधारणसभा स्थगित गरिएको हो ।  

IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.