बुधबार, भाद्र ३,२०८३ 03:53:28
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 03:53:29
Bizshala
Global IME Bank Limited

मनकामना केवलकार एकदिन बन्द हुने

मनकामना केवलकार एकदिन बन्द हुने
New Office

काठमाण्डौ । नेपालको पहिलो केबलकार मनकामना केबलकार एकदिन बन्द हुने भएको छ ।  

यहि चैत्र ७ गते बुधबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।  

नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त एक दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो ।

Bizshala
CG Motors

केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्टुरेण्ट भने नियमित सञ्चालनमा रहने बताइएको छ  ।  

केबलकारको नियमित सेवा २०८० चैत्र ०८ गते बिहिबारदेखि पुनः सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.