बुधबार, भाद्र २५,२०८२ 07:19:51
  • बुधबार, भाद्र २५,२०८२ 07:19:51
Global IME Bank Limited

जेनजी प्रतिनिधिसँगै जंगीअड्डा पुगे दुर्गा प्रसाईं

Hyundai Nepal
जेनजी प्रतिनिधिसँगै जंगीअड्डा पुगे दुर्गा प्रसाईं

काठमाण्डौ । जेनजी प्रतिनिधिसँगै मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि नेपाली सेनाको मुख्यालय जंगीअड्डामा पुगेका छन् । जेनजी समूहका १५/१६ जनाको समूह आज सेनाको मुख्यालयमा पुगेको छ । उक्त प्रतिनिधि मण्डलसँगै व्यवसायी दुर्गा प्रसाईं पनि जंगीअड्डामा पुगेका हुन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

‘आवश्यक परे दुर्गा प्रसाईं पनि वार्तामा बस्ने जनाइएको छ । प्रधानसेनापति सिग्देलसँग भेटपछि जंगीअड्डाभित्रै जेनजी प्रतिनिधि यतिबेला छुट्टै छलफलमा जुटेका छन् ।  उनीहरुलाई संवादका लागि एकजना संयोजक तोक्न समेत भनिएको छ ।

सेनासँगको छलफल निष्कर्षमा पुगेपछि राष्ट्रपतिको उपस्थितिमा संवाद हुने जनाइएको छ । 

यो पनि हेर्नुहोस

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.