मंगलवार, आश्विन १३,२०८३ 11:08:20
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 11:08:20
Bizshala
Global IME Bank Limited

नवनियुक्त सञ्चारमन्त्रीको निर्णयः देशका प्रमुख १० शहरमा निःशुल्क इन्टरनेट

Bizshala
नवनियुक्त सञ्चारमन्त्रीको निर्णयः देशका प्रमुख १० शहरमा निःशुल्क इन्टरनेट
New Office

काठमाण्डौ। नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशका प्रमुख १० शहरका सार्वजनिक स्थलमा ५ महिनाभित्र निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आज पदभार ग्रहण गर्दै मन्त्री खरेलले यस्तो निर्णय गरेका हुन् । उनले राजधानी बाहिरका सार्वजनिक स्थलमा इन्टरनेटको एकदमै आवश्यकता रहेकाले निःुशल्क इन्टरनेटको व्यवस्था गरिने बताए । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.