बुधबार, भाद्र २५,२०८२ 10:33:50
  • बुधबार, भाद्र २५,२०८२ 10:33:50
Global IME Bank Limited

अब ७० वर्ष नाघेकाले बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न नपाउने

Hyundai Nepal
अब ७० वर्ष नाघेकाले बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न नपाउने

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न ७० वर्ष ननाघेको हुनपर्ने प्रस्ताव गरिएको छ । अर्थ मन्त्रालयले संसदमा दर्ता गराएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो ।  

प्रस्तावमा सञ्चालक बन्न २५ वर्ष पुरा भएको र ७० वर्ष ननाघेको हुनु पर्ने व्यवस्था गरिएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै एक जना सञ्चालक एक भन्दा बढी वित्तीय संस्थामा सञ्चालक हुन नपाइने प्रस्ताव समेत गरिएको छ । पूर्वाधार विकास बैंकको हकमा भने एक जना सञ्चालक एक भन्दा बढी वित्तीय संस्थामा सञ्चालक हुन पाउने व्यवस्था रहेको थियो । प्रस्तावमा महिला सेयरधनी रहेको बैंक तथा वित्तीय संस्थामा महिला सञ्चालक अनिवार्य हुनु पर्ने व्यवस्था गरिएको छ ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.