बिहीबार, असार ११,२०८३ 05:48:38
Bizshala
  • बिहीबार, असार ११,२०८३ 05:48:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आन्दोलनको तयारीमा रहेका दुर्गा प्रसाईं पक्राउ

Laxmi Sunrise Bank Limited
आन्दोलनको तयारीमा रहेका दुर्गा प्रसाईं पक्राउ

काठमाण्डौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईं सोमबार मध्यरातमा भक्तपुरस्थित निजी निवासबाट पक्राउ परेका हुन् ।  

उनलाई जिल्ला प्रहरी परिसर काठमाण्डौ र काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

हिंसा भड्काउने खालका विभिन्न अराजकपूर्ण अभिव्यक्ति  दिएको आरोपमा उनी पक्राउ परेका हुन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका दुर्गा प्रसाईंले मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका थिए।  

पक्राउपछि उनलाई  जिल्ला प्रहरी प्रहरी परिसरको कार्यालय भद्रकालीमा राखिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.