शुक्रबार, चैत्र २०,२०८२ 01:23:12
Bizshala
  • शुक्रबार, चैत्र २०,२०८२ 01:23:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हुलास स्टिलले बुझायो डेडिकेटेड लाइन बक्यौताको दोस्रो किस्ता

Bizshala
हुलास स्टिलले बुझायो डेडिकेटेड लाइन बक्यौताको दोस्रो किस्ता
Shivam Cement

काठमाण्डौ । हुलास स्टिल इन्डस्ट्रिजले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत उपभोग गरेको बिजुलीको प्रिमियम महसुलको बक्यौताको दोस्रो किस्ता तिरेको छ । गत कात्तिक १ गते पहिलो किस्ता तिरेको कम्पनीले एक महिनाको अवधिमा दोस्रो किस्ता समेत बुझाएको हो ।  

मंगलबार कम्पनीले दोस्रो किस्ताबापत ५० लाख ४३ हजार रुपैयाँ त्रिेको हो । कम्पनीले पहिलो र दोस्रो किस्ता गरी कुल १ करोड ८६ हजार रुपैयाँ कक्यौता रकम तिरेको छ ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

उद्योगहरूलाई किस्ताबन्दी सुविधा उपयोग गरी भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ । नेपाल विद्युत प्राधिकरणले असोज १२ मा २१ दिने सूचना जारी गर्दै कात्तिक ३ भित्र बक्यौता नतिरे बिजुली लाइन काट्ने चेतावनी दिएको थियो । जसपश्चात उद्योगहरुले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुल धमाधम बुझाईरहेका छन् ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala
NEWS

हवाई भाडा बढ्यो

4 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.