बिहीबार, असार ११,२०८३ 05:50:34
Bizshala
  • बिहीबार, असार ११,२०८३ 05:50:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सरकारसँगको वार्तापछि दुर्गा प्रसाईं समूहद्वारा आन्दोलन फिर्ता

Laxmi Sunrise Bank Limited
सरकारसँगको वार्तापछि दुर्गा प्रसाईं समूहद्वारा आन्दोलन फिर्ता

काठमाण्डौ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानले मंसिर ७ गतेबाट हुने भनिएको आन्दोलनका कार्यक्रम फिर्ता लिने घोषणा गरेको छ । मंसिर ६ गते प्रधानमनत्री निवास बालुवाटारमा सरकारसँग अभियानका प्रतिनिधि र सरकारबीच वार्ता भएसँगै आन्दोदनको कार्यक्रम फिर्ता लिइएको हो ।

वार्तामा दुर्गा प्रसाईं पक्षले राखेका २७ बुँदे मागमाथि छलफल भएको थियो । वार्तामा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायत सहभाथी थिए ।

New Office
CG Motors
Garima Development Bank

छलफलका क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्थालाई समेत ध्यानमा राखि अभियानले उठाएका मुद्दाहरुको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको छ ।

यससँगै अभियानले मंसिर ७ गतेबाट हुने घोषणा भएको नेपाल बन्द,अनिश्चित हड्तालका कार्यक्रम फिर्ता लिई शान्तिपूर्ण कार्यक्रममा रुपान्तरण गर्ने सहमति जनाएको छ ।  

यस्तै अर्को चरणको वार्ता महाभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारी भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.