सोमबार, फाल्गुन ११,२०८२ 01:40:46
Bizshala
  • सोमबार, फाल्गुन ११,२०८२ 01:40:46
Bizshala
Global IME Bank Limited

प्रभु बैंकका सीईओ र डिसीईओ पक्राउ ,रश्मि पन्त फरार

प्रभु बैंकका सीईओ र डिसीईओ पक्राउ ,रश्मि पन्त फरार
Shivam Cement

काठमाण्डौ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) र नायब प्रमुख कार्यकारी अधिकृतसहितका उच्च पदस्थ कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेको छ । आज केही बेरअघि बिजुलीबजारस्थित प्रभु बैंकको मुख्य कार्यालयबाट बैंकका सीईओ अशोक शेरचन ,डिसीईओ मणीराम पोखरेललगातका उच्च पदस्थहरुलाई सीआईबीको टोलीले नियन्त्रणमा लिएको हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

घटनाको विषयलाई पृष्टि गर्दै सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले बैंकिक कसुर अन्तर्गतको अनुसन्धानका क्रममा उनजीहरुलाई पक्राउ गरिएको प्रष्ट पारे । ‘हाम्रो टोलीले उनीहरु दुईजना बाहेक अरुलाई पनि पक्राउ गरेको छ । विस्तृत विवरण केही समयपछि सार्वजनिक गछौं,’ उनले भने ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसैबीच प्रभु बैंककै प्रमुख व्यवसाय अधिकृत रश्मि पन्त भने भागेर महेन्द्रनगर पुगेको उनी निकट स्रोतले जनाएको छ । सीआईबीले उच्च पदस्थहरुलाई पक्राउ गर्दैछ भन्ने सूचना पाएपछि घर जाने बहानामा उनी हिजो बेलुकै महेन्द्रनगर पुगेकी हुन् । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.