सोमबार, असार २,२०८२ 03:57:03
  • सोमबार, असार २,२०८२ 03:57:03
Global IME Bank Limited

एनएमबि बैंकको संस्थापक सेयर लिलामीमा,न्यूनतम मूल्य कति ?

Hyundai Nepal
एनएमबि बैंकको संस्थापक सेयर लिलामीमा,न्यूनतम मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडको संस्थापक समूहको सेयर लिलामीमा राखिएको छ । बैंकको विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५२ हजार १७२ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखिएको हो ।  

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी तथा अन्य व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् । बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ निर्धारण गरिएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लगानीकर्ताले चैत २२ गतेभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आईपुगने गरी आवेदन दिनुपर्नेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.