मंगलवार, फाल्गुन ५,२०८२ 09:20:54
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 09:20:54
Bizshala
Global IME Bank Limited

सीए प्रविणकुमार झा साफाको उपाध्यक्ष मनोनीत

सीए प्रविणकुमार झा साफाको उपाध्यक्ष मनोनीत
Shivam Cement

काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का निवर्तमान अध्यक्ष प्रविणकुमार झा वर्ष सन् २०२६ का लागि साउथ एसियन फेडेरेसन अफ एकाउन्टेट्स (साफा)को उपाध्यक्ष मनोनीत भएका छन् । उनको कार्यकाल सन् २०२६ को जनवरी १ बाट सुरु भइसकेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

आइक्यानले यो मनोनयनलाई नेपाली लेखा व्यवसायको क्षेत्रीय स्तरमा बढ्दो मान्यताको प्रतिबिम्ब मानेको छ । यसअघि आइक्यानका पूर्वअध्यक्षहरु सीए कोमलबहादुर चित्रकार र सीए डा. सुवोधकुमार कर्णले क्रमशः सन् २०१० र २०१८ मा अध्यक्षको रुपमा साफाको नेतृत्व गरेका थिए ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

आइक्यानले नयाँ जिम्मेवारीका लागि सीए प्रविणकुमार झालाई बधाई ज्ञापन गर्दै उनको नेतृत्वले क्षेत्रीय सहकार्य र दक्षिण एसिया क्षेत्रमा लेखा व्यवसायलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.