आईतवार, फाल्गुन २४,२०८२ 03:18:25
Bizshala
  • आईतवार, फाल्गुन २४,२०८२ 03:18:25
Bizshala
Global IME Bank Limited

चुनाव नजिकिँदै जाँदा सरकारमा हलचल, सञ्चारमन्त्री खरेल बाहिरिए

Hyundai Nepal
चुनाव नजिकिँदै जाँदा सरकारमा हलचल, सञ्चारमन्त्री खरेल बाहिरिए
Shivam Cement

काठमाण्डौ । काठमाण्डौ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले मन्त्री पदबाट अलग भएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट उम्मेदवार बन्ने निश्चित भएपछि उनले सरकारबाट बाहिरिने निर्णय गरेका हुन् ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

खरेलले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी औपचारिक रूपमा राजीनामा बुझाएका छन् । पार्टीले उनलाई ललितपुर–२ बाट उम्मेदवार बनाउने तयारी गरेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कार्की नेतृत्वको मन्त्रिपरिषद्‌मा यो तेस्रो राजीनामा हो । यसअघि ऊर्जामन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पनि पद छाडिसकेका छन् ।

घिसिङले आफ्नै नेतृत्वमा ‘उज्यालो नेपाल पार्टी’ गठन गरी चुनावी अभियान सुरु गरिसकेका छन् भने गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टीकै टिकटबाट चुनावी मैदानमा उत्रिने तयारीमा छन् ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.