शुक्रबार, जेष्ठ १,२०८३ 02:42:21
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 02:42:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दार्चुलामा मतदान बहिष्कार, दुधिला मावि केन्द्रमा कर्मचारी मतदाता कुरेको कुर्यै

Laxmi Sunrise Bank Limited
दार्चुलामा मतदान बहिष्कार, दुधिला मावि केन्द्रमा कर्मचारी मतदाता कुरेको कुर्यै
Shivam Cement

दार्चुलाको अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला मावि मतदान केन्द्रमा मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन। स्थानीय मतदाता मतदानका लागि केन्द्रमा उपस्थित नभएपछि मतदान थाल्न नसकिएको हो।

Bizshala
New Office
CG Motors

यसअघि स्थानीय बासिन्दाले आफ्ना माग सम्बोधन नभएको भन्दै दुई वटा मतदान केन्द्रमा मतदान बहिष्कार गर्ने निर्णय गरेका थिए। नौगाड गाउँपालिका–१ को गौरीशंकर आधारभूत विद्यालय, नागु र अपिहिमाल गाउँपालिका–३ को दुधिला आधारभूत विद्यालय, झुस्कुका मतदाताले मतदानमा सहभागी नहुने घोषणा गरेका हुन्।

Garima Development Bank
Shivam Cement
IME remit

स्थानीयको असन्तुष्टि समाधान गर्न सुदूरपश्चिम प्रदेश सरकारका मुख्य सचिव बैकुण्ठ अर्याल बुधबार नागु पुगेका थिए। नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढीबाट नागु पुगेका अर्यालले नागु विकास संघर्ष समितिसँग छलफल गरेका थिए।

तर छलफलपछि पनि स्थानीय आफ्नो अडानबाट पछि नहटेपछि ती क्षेत्रमा मतदान प्रक्रिया प्रभावित भएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.