बिहीबार, असार ११,२०८३ 02:19:09
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:19:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बालेन सवार हेलिकप्टर झापामा अवतरण नगरी काठमाडौं फर्किँदै

Laxmi Sunrise Bank Limited
बालेन सवार हेलिकप्टर झापामा अवतरण नगरी काठमाडौं फर्किँदै

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सवार हेलिकप्टर झापामा अवतरण नगरी काठमाडौं फर्किरहेको छ।

New Office
CG Motors
Garima Development Bank

काठमाडौंमा मतदान गरेपछि झापा उडेको हेली एभरेस्टको हेलिकप्टर झापामा ल्यान्ड हुन नसकेपछि पुनः काठमाडौं फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतका अनुसार हेलिकप्टर केहीबेरमै त्रिभुवन विमानस्थलमा अवतरण गर्ने तयारीमा छ।

‘हेलिकप्टर फर्किरहेको छ, केहीबेरमै यहाँ ल्यान्ड हुन्छ,’ बस्नेतले बताए। झापामा किन अवतरण हुन सकेन भन्नेबारे भने तत्काल स्पष्ट कारण खुल्न सकेको छैन।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.