शुक्रबार, चैत्र २०,२०८२ 02:43:56
Bizshala
  • शुक्रबार, चैत्र २०,२०८२ 02:43:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिरहाका चार निर्वाचन क्षेत्रमा मतगणना तयारी पूरा, मतगणना आजैदेखि

Bizshala
सिरहाका चार निर्वाचन क्षेत्रमा मतगणना तयारी पूरा, मतगणना आजैदेखि
Shivam Cement

काठमाण्डौ । सिरहाका चारवटै निर्वाचन क्षेत्रमा मतगणना स्थल तयार भइसकेको छ। प्रमुख निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका अनुसार मतगणनाका लागि सम्पूर्ण तयारी सम्पन्न भएको हो ।

 

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

मतगणना स्थलहरूलाई तारजालीले घेरेर सुरक्षा व्यवस्था मिलाइएको छ भने मतपेटिका भित्रिसकेपछि सर्वदलीय बैठक र कानूनी प्रक्रिया पूरा गरी मतगणना सुरु गरिनेछ।

उप्रेतीले सर्वदलीय बैठकमा उम्मेदवारका प्रतिनिधिहरूको कुरा पनि सुन्नुपर्ने बताउँदै यी सबै काम सकाएर विलम्ब नगरी मतगणना प्रक्रियामा प्रवेश गर्ने बताए । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala
NEWS

हवाई भाडा बढ्यो

5 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.