बिहीबार, असार ११,२०८३ 02:16:37
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:16:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रधानमन्त्री कार्कीलाई आमा सम्बोधन गर्दै बालेनले भने, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ’

Laxmi Sunrise Bank Limited
प्रधानमन्त्री कार्कीलाई आमा सम्बोधन गर्दै बालेनले भने, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ’

काठमाण्डौ । रास्वपा वरिष्ठ नेता बालेन शाहले बिहीबार सम्पन्न मतदानपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा लोकतन्त्रले विजय हासिल गरेको टिप्पणी गरेका छन्।

New Office
CG Motors
Garima Development Bank

उनले प्रधानमन्त्री कार्कीको तस्वीर सेयर गर्दै लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ। आमा।’

प्रधानमन्त्री कार्की जेन–जी आन्दोलन पछि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। उनको नेतृत्वमा देशभर मतदान सम्पन्न भएको छ। 

बालेन शाह झापा–५ का प्रत्यक्ष तर्फका उम्मेदवार हुन् । उनको प्रतिष्पर्धिको रुपमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छन् ।  

निर्वाचन आयोगले निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको र केवल केही छिटपुट घटना बाहेक समस्या नभएको जनाएको छ।

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.