शुक्रबार, चैत्र २०,२०८२ 02:39:40
Bizshala
  • शुक्रबार, चैत्र २०,२०८२ 02:39:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रमुख निर्वाचन आयुक्तले भने-'बालेनलाई हेलिकोप्टर प्रयोगको अनुमति थियो, सुरक्षाका कारण बीच बाटोबाटै फर्किनुभएको रहेछ'

Bizshala
प्रमुख निर्वाचन आयुक्तले भने-'बालेनलाई हेलिकोप्टर प्रयोगको अनुमति थियो, सुरक्षाका कारण बीच बाटोबाटै फर्किनुभएको रहेछ'
Shivam Cement

काठमाण्डौ । कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहलाई मतदानको दिन हेलिकोप्टर प्रयोगको अनुमति दिएको प्रष्ट पारेका छन् ।  

बालेनको नाम नलिई उनले आयोगले हेलिकोप्टर प्रयोगको अनुमति दिएको र अरु दलका नेताहरुलाई समेत त्यस्तो स्वीकृति दिइने गरिएको प्रष्ट पारेका हुन् । 

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आयोगमा पत्रकार सम्मेलनमा बोल्दै उनले  

केही दलका नेताहरुले स्वीकृति लिएर हेलिकोप्टर लिएर गन्तव्यतर्फ गएको र बीच बाटोमा पुगेर सुरक्षाका कारणले फर्किएको जानकारी आफूहरुले पाएको बताए । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

'उहाँहरुबाटै सुरक्षाका कारणले बीच बाटोबाट फर्किनुभएको जानकारी आएको हो, बाँकी कुरा हामीलाई थाहा हुने कुरा भएन ।' भण्डारीले भने-'उहाँहरुले अनुमति दिएका हौं, यो विगतदेखिकै परम्परा हो ।'

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala
NEWS

हवाई भाडा बढ्यो

5 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.