आईतवार, बैशाख ६,२०८३ 08:50:15
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:50:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रतिनिधिसभा निर्वाचनमा करिब ३ हजार उम्मेदवारको जमानत जफत, ३५० जनालाई शुन्य मत

Bizshala
प्रतिनिधिसभा निर्वाचनमा करिब ३ हजार उम्मेदवारको जमानत जफत, ३५० जनालाई शुन्य मत
Shivam Cement

काठमाण्डौ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झण्डै २९ सय उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनमा कुल २ हजार ८९० जनाको जमानत जफत भएको हो ।  

निर्वाचन आयोगका अनुसार निर्वाचनमा उम्मेदवारले कानून बमोजिम निश्चित जमानत (धरौटी) रकम राख्नुपर्ने व्यवस्था रहेकोमा करिब ३ हजार उम्मेदवारले धरौटी जोगाउन नसकेका हुन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आयोगका अनुसार सदर मतको १० प्रतिशत भन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारको धरौटी पछि फिर्ता हुने र सदर मतको १० प्रतिशत भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी फिर्ता नभई राज्यको ढुकुटीमा जफत हुने कानूनी प्रावधान छ । 

CG Motors
Garima Development Bank
IME remit

जमानत जफत हुने २ हजार ८९० उम्मेदवारमध्ये २५० जना उम्मेदवारको शुन्य मत रहेको आयोगले जनाएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.