बिहीबार, फाल्गुन २८,२०८२ 01:13:41
Bizshala
  • बिहीबार, फाल्गुन २८,२०८२ 01:13:41
Bizshala
Global IME Bank Limited

सुन र चाँदी दुवैको मूल्य घट्यो, प्रतितोला कति ?

Hyundai Nepal
सुन र चाँदी दुवैको मूल्य घट्यो, प्रतितोला कति ?
Shivam Cement

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य तोलामै २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ ।  

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार रुपैयाँ रहेको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले घटेर ५ प्रतितोला ५ हजार ५१५ रुपैयाँ कायम भएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला ५ हजार ७२० रुपैयाँ रहेको थियो । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.