काठमाण्डौ । हर्मुज क्षेत्रबाट एक नेपाली पक्राउ परेको छ । इरानले हर्मुजबाट एक नेपालीलाई पक्राउ गरि नियन्त्रणमा लिएको खुलेको छ ।
परराष्ट्रको पश्चिम एशिया महाशाखाका अनुसार इरानले पक्राउ गरेपनि विवरण भने सार्वजनिक गरेको छैन । हर्मुज क्षेत्र इरानको नियन्त्रणमा छ । ती नेपालीको पक्राउ पर्नुको कारण भने खुलिसकेको छैन ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।