मंगलवार, कार्तिक ३,२०८३ 04:21:49
  • मंगलवार, कार्तिक ३,२०८३ 04:21:49
Global IME Bank Limited

डिजेल र पेट्रोलको मूल्य घट्यो, ग्यास र हवाई इन्धनको भने बढ्यो

Bizshala
डिजेल र पेट्रोलको मूल्य घट्यो, ग्यास र हवाई इन्धनको भने बढ्यो
New Office

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ। यससँगै काठमाण्डौमा पेट्रोलको मूल्य अब २१७ रुपैयाँ कायम भएको छ। यसअघि काठमाण्डौ, दिपायल र पोखरामा पेट्रोल प्रतिलिटर २१९ रुपैयाँ थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यसैगरी, डिजेल र मट्टितेलको मूल्यमा कमी गरिएको छ। दुवै इन्धनको मूल्य प्रतिलिटर १२ रुपैयाँले घटाइएको निगमले जनाएको छ।

यद्यपि, खाना पकाउने एलपी ग्यासको मूल्य भने वृद्धि गरिएको छ। ग्यासमा प्रतिसिलिण्डर १५० रुपैयाँले वृद्धि भई नयाँ मूल्य २ हजार १६० रुपैयाँ पुगेको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यसैबीच, आन्तरिकतर्फ प्रयोग हुने हवाइ इन्धनको मूल्य पनि बढाइएको छ। निगमका अनुसार हवाइ इन्धनमा प्रतिलिटर ७ रुपैयाँले वृद्धि गरिएको हो।

निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य समायोजन तथा लागत संरचनाका आधारमा मूल्य हेरफेर गरिएको जनाएको छ। 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.