शनिबार, जेष्ठ १६,२०८३ 10:01:19
Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 10:01:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आगामी बजेट नीतिगत सुधार र कर कटौतीमा केन्द्रित हुने अर्थमन्त्री वाग्लेको घोषणा

Laxmi Sunrise Bank Limited
आगामी बजेट नीतिगत सुधार र कर कटौतीमा केन्द्रित हुने अर्थमन्त्री वाग्लेको घोषणा
Shivam Cement

काठमाण्डौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी बजेटलाई नीतिगत सुधार, कर प्रणालीमा पुनरावलोकन, सुशासन प्रवर्द्धन र निजी लगानी आकर्षणमा केन्द्रित गर्ने बताएका छन्।  

कर दर घटाएर खपत र राजस्व दुवै बढाउन सकिने सरकारको दृष्टिकोण रहेको उनको भनाइ छ।

Bizshala
New Office
CG Motors

सरकारले अनावश्यक र रुग्ण आयोजना हटाउने, ‘आसेपासे पुँजीवाद’ अन्त्य गर्ने र सुशासन झल्किने बजेट ल्याउने तयारी गरेको छ।  

साथै, अर्थतन्त्रको आकार ७० खर्ब रुपैयाँभन्दा बढी पुग्ने अपेक्षा गरिएको छ।

आगामी बजेटले आर्थिक वृद्धि, रोजगारी सिर्जना र प्रवासी तथा निजी लगानी आकर्षित गर्ने लक्ष्य राख्ने बताइएको छ।  

मध्यम वर्गको आधारभूत आवश्यकतामा पनि ध्यान दिइनेछ।

Garima Development Bank
Shivam Cement
Bizshala

सरोकारवालाहरूले भने बजेटलाई यथार्थपरक, कार्यान्वयनमुखी र नीतिगत स्थायित्व भएको बनाउनुपर्ने सुझाव दिएका छन्।  

कर नीतिमा स्थिरता, पूर्वाधारमा निजी क्षेत्रको सहभागिता र चोरी पैठारी नियन्त्रणमा जोड दिइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.