बुधबार, भाद्र ३,२०८३ 10:00:20
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 10:00:20
Bizshala
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १५१.५६ रुपैयाँ र बिक्रीदर १५२.१६ रुपैयाँ कायम भएको छ ।  

यस्तै आज एक यूरोको खरिददर १७८.१६ रुपैयाँ र बिक्रीदर १७८.८६ रुपैयाँ कायम भएको छ ।

Bizshala
CG Motors

यस्तै आज एक पाउण्ड स्टर्लिङको खरिददर २०६.३९ रुपैयाँ र बिक्रीदर २०७.२१ रुपैयाँ निर्धारण भएको छ । यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १०९.०९रुपैयाँ र बिक्रीदर १०९.५२ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.६८ रुपैयाँ र बिक्रीदर ९.७२ रुपैयाँ,एक युएई डिरामको खरिददर ४१.२६ रुपैयाँ र बिक्रीदर ४१.४३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २२.२० रुपैयाँ र बिक्रीदर २२.२८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३८.१८ रुपैयाँ र बिक्रीदर ३८.३३ रुपैयाँ, एक कतारी रियालको खरिददर ४१.५९ रुपैयाँ र बिक्रीदर ४१.७६ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.२९ रुपैयाँ र बिक्रीदर १०.३३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४९४.०८ रुपैयाँ र बिक्रीदर ४९६.०४ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.