काठमाण्डौ । विकास निर्माणसम्बद्ध आयोजनाका प्रमुखको सरुवा नगरिने भएको छ । आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले यस्तो नीति अबलम्बन गरिने बताएका हुन् ।
TRENDING
यो पनि हेर्नुहोस
कुमारी बैंकको ५,२५४ कित्ता संस्थापक सेयर बिक्रीमा
- by Bizshala
- 56 मिनेट अगाडी
पाँच निर्माण कम्पनी कालोसूचीमा, एउटालाई तीन वर्ष प्रतिबन्ध
- by Bizshala
- 1 घण्टा अगाडी


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।