बिहीबार, असार १८,२०८३ 09:15:49
Bizshala
  • बिहीबार, असार १८,२०८३ 09:15:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रि–बजेट छलफल समाप्त

Laxmi Sunrise Bank Limited
प्रि–बजेट छलफल समाप्त

काठमाण्डौ । आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सकिएको छ । उक्त छलफल आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूले गरेका प्रश्नहरुको जवाफ दिएसँगै समाप्त भएको हो ।

New Office
CG Motors
Garima Development Bank

उक्त छलफल सोमबार र मंगलबार गरी दुई दिनसम्म चलेको थियो । सोमबार ४० र मंगलबार ३१ सांसदले विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथि आफ्नो धारणा प्रस्तुत गरेका थिए। सांसदहरुको प्रश्नको जवाफ अर्थमन्त्रीले आज दिएका थिए ।

सदनमा उठेका सवालको विवरण प्रतिवेदन बनाएर प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई पठाइने सभामुख डीपी अर्यालले बताए । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.