मंगलवार, कार्तिक ३,२०८३ 02:22:40
  • मंगलवार, कार्तिक ३,२०८३ 02:22:40
Global IME Bank Limited

सरकारको प्राथमिकतामा कृषि, पशु तथा कृषि बीमामा ८०% प्रिमियम अनुदान

Bizshala
सरकारको प्राथमिकतामा कृषि, पशु तथा कृषि बीमामा ८०% प्रिमियम अनुदान
New Office

काठमाण्डौ । सरकारले आगामी आवको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।  

अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आगामी आवको बजेट घोषणा गर्दै कृषि क्षेत्रको पुनरुत्थान सरकारको शीर्ष प्राथमिकतामा रहेको बताए ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कृषि उत्पादन, प्रशोधन, वितरण र बजारीकरणको सम्पूर्ण सिस्टमा सुधार ल्याउने अर्थमन्त्री वाग्लेले बताए ।  

साथै आगामी आवमा कृषकलाई न्यूनतम २ करोड रुपैयाँसम्म कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पूँजी लगानी गर्ने कृषकलाई सरकारले ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान उपलब्ध गराउन पाइलट कार्यक्रमको सुरुवात गरिएको उनले बताए ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

साथै पशु र कृषी बीमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान उपलब्ध गराउने र अन्य अनुदान भने क्रमशः हटाउँदै जाने सरकारले निर्णय गरेको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.