बुधबार, भाद्र ३,२०८३ 06:26:47
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 06:26:47
Bizshala
Global IME Bank Limited

ह्वाट्सएपजस्तै म्यासेजिङ एप बनाउँदै सरकार

ह्वाट्सएपजस्तै म्यासेजिङ एप बनाउँदै सरकार
New Office

काठमाण्डौ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारले ह्वाट्सएपजस्तै म्यासेजिङ एप बनाईरहेको बताएका छन् । आज राजधानी काठमाण्डौमा आयोजित एक कार्यक्रमा सम्बोधन गर्ने क्रममा वाग्लेले यस्तो बताएका हुन् । उनले नेपाल सरकारको म्यासेजिङ एप सुरक्षित रहेको समेत बताए ।

Bizshala
CG Motors

उक्त एप सजिलै स्क्यान गर्न सकिने तथा डकुेमेन्टहरु सेयर गर्न सकिने भएकाले अब स्वदेशमै निर्माण भएको एपमा जनताले सुरक्षित रुपमा संवाद गर्न सक्ने बताए ।

यस्तै उनले फरक प्रसंगमा प्रधानमन्त्री कार्यालयमा आइटी विभाग मर्ज हुने समेत जानकारी दिए । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.