शनिबार, भाद्र ६,२०८३ 02:01:02
Bizshala
  • शनिबार, भाद्र ६,२०८३ 02:01:03
Bizshala
Global IME Bank Limited

स्वाभिमान लघुवित्तले बनायो लगानीकर्तालाई निराश

स्वाभिमान लघुवित्तले बनायो लगानीकर्तालाई निराश
New Office

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमीटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । 

माघ ९ गते मंगलबार दिउँसो बसेको कम्पनीको ८८ औं सञ्चालक समितिको बैठकले २०८० असार मसान्तसम्म कायम रहेको वितरणयोग्य मुनाफालाई सञ्चित गर्ने निर्णय गरेको हो । योसँगै आर्थिक वर्ष २०७९-८० का लागि कम्पनीले कुनै पनि लाभांश वितरण गर्ने छैन । 

Bizshala
CG Motors

साथै सञ्चालक समितिबाट पारित आर्थिक वर्ष २०७९-८० को वार्षिक वित्तीय विवरणहरु साधारणसभा प्रयोजनका लागि प्रकाशन गर्न नेपाल राष्टबैंकसमक्षा स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत भएको छ ।  

सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा त्यससँग सम्बन्धित अनुसूचीहरु समेत स्वीकृत गरेको छ ।  

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.