शुक्रबार, श्रावण १,२०८३ 02:11:03
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 02:11:03
Bizshala
Global IME Bank Limited

सर्वसाधारणका लागि एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

सर्वसाधारणका लागि एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा
New Office

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले ६९ हजार ४२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो ।  

उक्त सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ । 

यसअघि गत वैशाख १० गते ३५ दिने सूचना प्रकाशित गरी बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखिएकोमा कुनै आवेदन नआएका सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बैंकद्वारा जारी सूचनामा उल्लेख छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.