शुक्रबार, श्रावण १,२०८३ 08:06:45
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 08:06:45
Bizshala
Global IME Bank Limited

दशैंको आसपास नेपालमा विदेशी सेना भित्रिने दुर्गा प्रसाईको दाबी

दशैंको आसपास नेपालमा विदेशी सेना भित्रिने दुर्गा प्रसाईको दाबी
New Office

काठमाण्डौ । राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईंले दसैँको आसपास नेपालमा विदेशी सेना भित्रिने दाबी गरेका छन् । काठमाडौंमा आयोजित पत्रकार अन्तरक्रियामा उनले यस्तो दाबी गरेका हुन् ।

यस्ता किसिमका विदेशी सेना आउने दाबी यसअघि पनि प्रसाईंले सार्वजनिक रूपमा गर्दै आएका छन् ।

प्रसाईंले पत्रकारहरूसँगको छलफलमा विदेशी सेना आएपछि त्यससँग जोडिएर अन्य घटनाक्रमसमेत विकास हुने दाबी गरेका छन् ।  

यसैबीच, प्रसाईंले सहकारी र लघुवित्त संस्थाबाट लिएको ऋणको समस्याका कारण सर्वसाधारणले भोगिरहेको पीडालाई सम्बोधन गर्न आफूले अभियान सञ्चालन गरिरहेको समेत बताए ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.