काठमाण्डौ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा.डा. आशिष गोविन्द अमात्य नियुक्त भएका छन् ।
नियुक्तिपछि प्रा.डा. अमात्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रा.डा. अमात्यले केन्द्रको नेतृत्व सम्हाल्दै हृदय रोग उपचार सेवा, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।