सोमबार, श्रावण १८,२०८३ 03:34:30
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:34:30
Bizshala
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंकद्वारा ग्रीन हाइड्रोजन इन्धनको अनुसन्धानका लागि काठमाण्डौ विश्वविद्यालयसँग सहकार्य

मुक्तिनाथ विकास बैंकद्वारा ग्रीन हाइड्रोजन इन्धनको अनुसन्धानका लागि काठमाण्डौ विश्वविद्यालयसँग सहकार्य
New Office

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले दिगो विकासमा टेवा पुग्ने उदेश्यले  ग्रीन हाइड्रोजन इन्धनका अनुसन्धानका लागि काठमाण्डौ विश्वविद्यालयसँग सहकार्य गरेको छ । एक कार्यक्रमबीच बैंकले काठमाण्डौ विश्वविद्यालयअन्तर्गत रहेको ग्रीन हाइड्रोजन ल्याबलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र काठमाण्डौ विश्वविद्यालयका उपकुलपति डा. भोलाथापा,ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा. बिराज सिंह थापा तथा दुवै संस्थानका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । हाल ग्रीन हाइड्रोजन ल्याबले ग्रीण हाइड्रोजन फर थर्मल हिटका लागि अनुसन्धान गर्ने छ ।  

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले नेपालमा रहेको प्राकृतिक स्रोतको असिमित सम्भावनाहरुलाई अनुसन्धान गर्ने मौकासँगै भविष्यमा नेपालको दिगो विकासमा पनि सहयोग पुग्ने विश्वास लिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.