मंगलवार, आश्विन १३,२०८३ 09:36:40
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:36:40
Bizshala
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण

Bizshala
मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण
New Office

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले धादिङस्थित बद्रीविशाल मावि र स्वर्णिम एकाडेमीमा अध्ययनरत १८२ विद्यार्थीहरुलाई   स्टेशनरी सामानहरु हस्तान्तरण गरेको छ । 

शिक्षा तथा बालबालिकाहरुको हितसम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बैंकले उक्त विद्यालयका विद्यार्थीहरुलाई कपि, कलम, पेन्सिल, पेन, जस्ता शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त हस्तान्तरण कार्यक्रममा बैंकका सञ्चालक तथा कर्मचारीहरु, विद्यालयका शिक्षक तथा पदाकारीहरुको उपस्थिति रहेको थियो । यस सहयोगबाट बैंकले विद्यार्थीहरुमा शिक्षाप्रति थप उर्जा ल्याउन सहयोग पुग्ने विश्वास लिएको जनाएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.