बिहीबार, कार्तिक १९,२०८३ 03:42:16
  • बिहीबार, कार्तिक १९,२०८३ 03:42:16
Global IME Bank Limited

यामाहाको ‘चङ्गा चेट’ अभियानमा सरस्वतीले जितिन् १० लाख ३ हजार रुपैयाँ

Bizshala
यामाहाको ‘चङ्गा चेट’ अभियानमा सरस्वतीले जितिन् १० लाख ३ हजार रुपैयाँ
New Office

काठमाण्डौ ।  यामाहा नेपालको चाडपर्व लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख ३ हजार रुपैयाँ नगद पुरस्कार जितेकी छन्।

रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक शोरुम बाइकर्ज बुटवल प्रा.लि.बाट Yamaha RayZR 125-FI Street Rally Hybrid खरिद गरेकी थिइन्। सोही खरिदमार्फत उनी अभियानको ग्रान्ड प्राइज विजेता बनेकी हुन्।

कम्पनीका अनुसार उनले १० लाख ३ हजार रुपैयाँ बराबरको ग्रान्ड क्यासब्याक प्राप्त गरेकी छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

पुरस्कार जितेपछि रायमाझीले यामाहा RayZR खरिदसँगै ठूलो नगद पुरस्कार जित्न पाउँदा अनुभव थप विशेष बनेको प्रतिक्रिया दिएकी छन्।

यामाहाले ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियान अझै जारी रहेको जनाएको छ। अभियान अवधिभर यामाहाका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले विभिन्न पुरस्कार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।

Garima Development Bank
Bizshala
IME remit

कम्पनीका अनुसार ग्राहकले अभियानअन्तर्गत १० लाख रुपैयाँसम्मको पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.