मंगलवार, कार्तिक ३,२०८३ 02:10:06
  • मंगलवार, कार्तिक ३,२०८३ 02:10:06
Global IME Bank Limited

तेस्रो सांग्रिला साइकल र्यालीको लागि रजिष्ट्रेशन खुल्ला

Bizshala
तेस्रो सांग्रिला साइकल र्यालीको लागि रजिष्ट्रेशन खुल्ला
New Office

 काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसका अवसरमा साइकल र्याली आयोजना गर्ने भएको छ । बेंकले आगामी जेठ १९ गते शनिबारका दिन सांग्रिला डेभलपमेन्ट बंैकले ‘इन्धन बचाऔं, वातावरण जोगाऔं,’ भन्ने नाराका साथ डेभलपमेन्ट बंैकर्स एशोसिएसन नेपाल, बिवाईडी तथा अन्य संध संस्थाहरुसँगको सहकार्यमा साईकल र्याली आयोजना गर्न लागेको हो । 

सो साइकल ¥यालीमा सहभागी हुन चाहने इच्छुक व्यक्तिले जेठ १६ गते सम्म बैंकको लिंक  https://www.shangrilabank.com/cyclerally/ मा निःशुल्क दर्ता गरी आफ्नो सहभागिताको सुनिश्चितता गर्न सक्नेछन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उक्त साईकल र्याली जेठ १९ गते बिहान ७ः०० बजेदेखि सानो गौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटी, दरबारमार्ग, भद्रकाली मन्दिर,सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुलीबजार, नयाँ बानेश्वर पानी ट्याङकी, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानो गौचरन मैदानमा पुगी समापन गरिने बैंकले जनाएको छ ।

सो साइकल र्यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिसर्ट र भाग्यमानी एकजना सहभागीहरुलाई साईकल तथा अन्य बम्पर पुरस्कार प्रदान गरिने छ । विगत वर्षहरुमा झै यस वर्षको तेस्रो साइकल र्याली समेत भब्य रुपमा समापन हुनेमा बैंक विश्वस्थ रहेको उल्लेख गरेको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.