काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अपि पावर कम्पनीको सेयरमूल्य समायोजन गरेको छ ।
कम्पनीले ५ प्रतिशत बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको मूल्य समायोजन गरेको हो ।
आज सेयर कारोबार बन्द हुनुभन्दा अघि कायम ३३२ रुपैयाँको आधारमा बोनस सेयर वितरणपछि नेप्सेले ३१६.१९ रुपैयाँ कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि कारोबार खुल्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।