सोमबार, फाल्गुन ४,२०८२ 02:53:33
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 02:53:33
Bizshala
Global IME Bank Limited

बढ्यो स्पन्ज आइरनमा भन्सार, बिलेटको अन्तःशुल्क भने हट्यो

बढ्यो स्पन्ज आइरनमा भन्सार, बिलेटको अन्तःशुल्क भने हट्यो
Shivam Cement

काठमाण्डौ । स्टिल उद्योगको कच्चापदार्थ स्पन्ज आइरनमा लाग्दै आएको भन्सार दर बढेको छ । सरकारले स्पन्ज आइरनमा लाग्दै आएको १ प्रतिशत भन्सार दर बढाएर २.५ प्रतिशत पुर्‍याएको हो ।

त्यसैगरी, सरकारले विदेशबाट आयात हुने स्क्र्याप फलाममा समेत भन्सार दर लागू गरेको छ । यसअघि  स्क्र्याप फलाममा शून्य भन्सार रहेकोमा त्यसलाई १ प्रतिशत पुर्‍याइएको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बिलेटमा ५ प्रतिशत भन्सार लाग्दै आएको छ ।

यसका साथै बिलेट आयातमा प्रतिटन २ हजार ५ सय रुपैयाँ अन्तःशुल्क लाग्दै आएकोमा त्यसलाई हटाइएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.