बुधबार, बैशाख ९,२०८३ 04:05:11
Bizshala
  • बुधबार, बैशाख ९,२०८३ 04:05:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पशुपतिको भेटी दुरुपयोग गरेको आरोपमा ५ जनालाई थुनामा पठाउन आदेश, १ जना भने धरौटीमा रिहा

Bizshala
पशुपतिको भेटी दुरुपयोग गरेको आरोपमा ५ जनालाई थुनामा पठाउन आदेश,  १ जना भने धरौटीमा रिहा
Shivam Cement

काठमाण्डौ । काठमाण्डौ जिल्ला अदालतले पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी दुरुपयोग गरेको आरोपमा ५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। थुनछेक बहस सकिएपछि बुधबार न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले यस्तो आदेश दिएको हो।

अदालतले काभ्रे नमोबुद्ध नगरपालिका घर भई पशुपति क्षेत्र विकास कोषमा नायब सुब्बा पदमा कार्यरत ५१ वर्षीय नवराज ढोडारी, काठमाण्डौ महानगरपालिका– ६ बस्ने कोषका ब्राह्मण पदमा कार्यरत ३६ वर्षीय नवराज घिमिरेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस्तै अदालतले काठमाण्डौ महानगरपालिका– ८ का ५५ वर्षीय सत्यनारायण जोशीलाई ३ लाख रुपैयाँ धरौटी लिएर छाड्ने आदेश दिएको छ।  

जिल्ला सरकारी वकिलको कार्यालयले ६ जनाविरुद्ध २ करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरेको थियो ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.