सोमबार, असार २,२०८२ 02:04:26
  • सोमबार, असार २,२०८२ 02:04:26
Global IME Bank Limited

मारुति सुजुकीको ठूलो घोषणा, सबै कारमा बढाइयो स्ट्याण्डर्ड वारेन्टी

Hyundai Nepal
मारुति सुजुकीको ठूलो घोषणा, सबै कारमा बढाइयो स्ट्याण्डर्ड वारेन्टी
Nabil Bank Limited

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुति सुजुकी किफायती कार र राम्रो बिक्रीका लागि परिचित छ । तर मारुतिका कारहरुको वारेन्टीलाई लिएर ग्राहकहरुमा चिन्ता भने देखिन्थ्यो । अब भने ग्राहकहरुको यो चिन्ता पनि हट्ने भएको छ । कम्पनीले वारेन्टीको समस्यालाई समाधानको उपाय ल्याएको । कम्पनीले आफ्नो स्ट्याण्डर्ड तथा एक्सटेन्डेट वारेन्टी प्रोग्राममा ठूलो परिवर्तनको घोषणा गरेको छ ।  

यो नयाँ घोषणापश्चात मारुतिका ग्राहकहरुले बढी समयको वारेन्टी पाउने भएका छन् । कम्पनीले अहिलेसम्म आफ्ना कारहरुमा २ वर्ष वा ४० हजार किमीको स्ट्याण्डर्ड वारेन्टी दिईरहेको छ । जसलाई कम्पनीले बढाएर ३ वर्ष वा १ लाख किमी बनाएको छ । बढाइएको स्ट्याण्डर्ड वारेन्टी प्रोग्राम ९ जुलाईबाट डेलिभर हुने सबै सवारी साधनमा लागू हुने कम्पनीले जनाएको छ । विशेष के भने यो नयाँ व्यवस्था एरिना तथा नेक्सा दुवै डिलरशीपबाट बिक्री गरिने मोडलहरुमा लागू हुनेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नयाँ वारेन्टीले इन्जिन,ट्रान्समिशन,मेकानिकल कम्पोनेन्ट,इलेक्ट्रिकल तथा एयर कन्डीशन जस्ता पाट्समा लामो समय कभरेज प्रदान गर्नेछ ।  

एक्स्टेन्डेट वारेन्टी

मारुति सुजुकीले आफ्नो एइक्स्टेन्डेट वारेन्टी प्रोग्रामका लागि समेत ठूलो घोषणा गरेको छ । कम्पनीले एक्सटेन्डेट वारेन्टीलाई विस्तार गर्दै ६ वर्ष वा १ लाख ६० हजार किमी पुर्याएको छ । यसका साथै ग्राहकले ३ वटा एक्सटेन्डेट वारेन्टी प्याकेज छान्न सक्नेछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.