सन् २०३१ सम्म भारतको यात्रुवाहक सवारी बजार ६३ लाख युनिट पुग्ने प्रक्षेपण
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकी इन्डियाले सन् २०३०–३१ सम्ममा भारतको घरेलु यात्रुवाहक सवारीसाधन बजार ६१ लाखदेखि ६३ लाख युनिटसम्म पुग्ने प्रक्षेपण गरेको छ। कम्पनीका अध्यक्ष आरसी भार्गवका अनुसार साना कारको मागमा पुनरुत्थान र स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी) को बढ्दो लोकप्रियताले बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ।कम्पनीले आफ्नो...

