सोमबार, असार २,२०८२ 07:07:24
  • सोमबार, असार २,२०८२ 07:07:24
Global IME Bank Limited

सौर्य एयरलाइन्सका पाइलटको उद्धार गर्ने ६ जना प्रहरी पुरस्कृत

Hyundai Nepal
सौर्य एयरलाइन्सका पाइलटको उद्धार गर्ने ६ जना प्रहरी पुरस्कृत
Nabil Bank Limited

काठमाण्डौ । गत साउन ९ गते दुर्घटनाग्रस्त भएको सौर्य एयरलाइन्सको विमानका पाइलटको सकुशल उद्धार गर्ने प्रहरीलाई  पुरस्कृत गरिएको छ । सौर्य एयरको विमान दुर्घटनामा परेको पाइलटलाई जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने ६ जना प्रहरी कर्मचारी पुरस्कृत भएका हुन् ।

उनीहरुलाई प्रहरी प्रधान कार्यालयले नगद पुरस्कारसहित सम्मान गरेको हो । पुरस्कारसहित सम्मानित हुनेमा प्रहरी नायब उपरीक्षक सुकेदेव खनाल र टङ्क राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशी रहेका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत साउन ९ गते काठमाण्डौबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बिहान ११ः११ बजे उड्ने वित्तीकै विमानस्थल नजिकै दुर्घटना भएको थियो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना सवार थिए ।

दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १८ जनाको मृत्यु र विमानका क्याप्टेन घाइते बनेका थिए । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.